Comments Add Comment

Advertisment

SKIP THIS

लामबगर स्थित गाडीको ठक्करले मोटरसाइकल चालक गम्भीर घाइते

२४ साउन ,काठमाडौं । तारकेस्वर नगरपालिकामा हात्ती गाडीको ठक्करले लामबगर स्थित मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

तारकेस्वर नगरपालिका वडा न-८ लामबगर समाबेशी टोलको गेटमा बा १४ च ९६८७ नम्बरको हात्ती गाडीले मोटरसाइकलमा आइरहेका एक ब्यक्तिलाई ठकर दिंदा उक्त ब्यक्ति सख्त घाइते भएका छन । हाल उनलाइ ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।

उक्त गाडीले गैरीगाउमा टेक्सीमा ठक्कर दिएर हतारमा कुंदाएको प्रत्यक्षदर्शीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment