Comments Add Comment

Advertisment

SKIP THIS

गाडी भाडा बढी लिने चालक र सहचालक पक्राउ

१८ असोज , काठमाडौ । प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पक्राउ गरेको हो। उनीहरूले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रुहरूले उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment