Comments Add Comment

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी बुटवलको एसपी कृष्ण प्रसाईंद्वारा कार्यभार ग्रहण

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन लुम्बिनी प्रदेश बुटवल रुपन्देहीमा सरुवा हुनु भएका प्रहरी उपरीक्षक ट्राफिक प्रमुख एसपी कृष्ण प्रसाईंलाई लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा स्वागत गरिएको छ ।

पदभार ग्रहण पश्चात ट्राफिक प्रमुख प्रसाईंले लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । लुम्बिनी प्रदेश बुटवलका ट्राफिक प्रमुख प्रसाईंले कार्यरत सम्पुर्ण प्रदेशका जिल्ला ट्राफिक प्रहरी कर्मचारीहरुलाई दुर्घटना न्यूनीकरण गर्न मुख्य भुमिका खेल्न आवश्यक निर्देशन समेत दिनु भएको थियो लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै