Comments Add Comment

Advertisment

SKIP THIS

डीआईजी दीपक थापाद्वारा बागमती प्रदेश प्रहरी तालिम केन्द्र सिन्धुलीको निरीक्षण

काठमाडौं । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन् ।

आज आयोजित एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको वस्तुस्थिती तथा सम्पादित कार्यहरूको जानकारी लिनुका साथै पछिल्लो गतिविधीहरुको जानकारी लिएका हुन् ।

साथै तालिम केन्द्र दक्ष प्रहरी उत्पादनको स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिविधीमा सहभागी हुन तालिम केद्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै