Comments Add Comment

Advertisment

SKIP THIS

एमालेनिकट युवासंघ रूपन्देहीको अध्यक्षमा विकासजंग निर्वाचित

१४ फागुन , काठमाडौ । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित भएका छन् ।

जिल्ला कमिटीको १३औ अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment