Comments Add Comment

Advertisment

SKIP THIS

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१६ अंकले घट्यो

१८ फागुन , काठमाडौ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.१६ अंकले घटेको छ । यससँगै सूचक १९९५.३३ विन्दुमा आएको छ ।

१४ कम्पनीको २८० कित्ता सेयर कारोबार हुँदा २ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ५ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै