Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन

५ चैत, काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री प्रिचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment