१६ चैत , काठमाडौ । नेपाल प्रहरीका ३१ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, सञ्चारतर्फका २२ जना, प्राविधिक प्रहरी समूह, संगिततर्फका ६ जना र प्राविधिक प्रहरी समूह, विधिविज्ञानतर्फका ३ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेको हो ।
सञ्चारतर्फको सूची:


संगिततर्फको सूची:

विधिविज्ञानतर्फको सूची:




