Comments Add Comment

Advertisment

SKIP THIS

यस्ता छन् महानगरले सिंहदरबारको फोहोर नउठाउनुका कारण

२७ चैत , काठमाडौ । काठमाडौँका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारण सार्वजनिक गरेका छन्।

संघीय सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायत करिब सबै मन्त्रालयसँग आम जनसरोकारका काम गर्न समन्वय गरे पनि कार्यान्वयनमा समन्वय नगरेको भन्दै उनले सो निर्णय लिएको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेको तस्वीरसमेत सेयर गर्दै आफूले १४ मन्त्रालयलाई गरेको आग्रह उल्लेख गरेका छन्।

हेर्नुस् उनले स्ट्याटस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment