Comments Add Comment

Advertisment

SKIP THIS

पृथ्वी राजमार्गको पुल भासियो, राजमार्ग दुईतर्फी बन्द

१८ वैशाख , काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुल भासिएको छ ।

आइतबारदेखि परेको वर्षाका कारण मुख्य राजमार्गको उक्त पुल भासिएको हो । पुल भासिएपछि राजमार्ग दुईतर्फी बन्द भएको छ ।

दुईतर्फी सवारी आवागमन बन्द हुँदा यहाँबाट आवतजावत गर्ने यात्रु बीच बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै