Comments Add Comment

Advertisment

SKIP THIS

घुर्मी खोलामा अवैधरुपमा उत्खनन् गर्दै गरेको एक जेसिबी र १२ टिपर प्रहरीको नियन्त्रणमा

२३ जेठ , काठमाडौ । सिरहाको मिर्चैया नगरपालिका वडा-९ स्थित रहेको घुर्मी खोलामा जेसिबी लगाएर अवैधरुपमा बालुवा, गिट्टी, माटो उत्खनन् गर्दै गरेका एक जेसिबी र १२ ओटा टिपर मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरी निकासी गर्ने उच्चस्तरिय तरिका, राष्ट्रिय गौरवका योजनाका लागि मन्त्रालय, नगरपालिका, जिल्ला सवन्वय समिति, प्रमुख जिल्ला अधिकारीबाट पत्र बनाई अवैध रुपमा घुर्मी नदीबाट नदिजन्य पदार्थ उत्त्खनन् गरिरहेकै अवस्थामा पक्राउ ती गाडीहरु नियन्त्रणमा लिइएको हो ।

सबै गाडिमा कागज पत्र खोज्दा पुरानो मितिमा रहेको बिललाई मिति परिवर्तन गरिएको भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment