Comments Add Comment

Advertisment

SKIP THIS

बैतडीको महाकाली नदी किनारमा पुरुषको शव फेला

बैतडी | बैतडीमा महाकाली किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अहिले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै