Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवर सिंगापुरबाट स्वदेश फिर्ता

२८ जेठ , काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्किएका छन् ।

आईजीपी कुँवर गत सोमबार इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन भएको ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भई आज अपराह्न ४ बजे स्वदेश फर्केका हुन् ।

इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने  Head of NCB Conference यस वर्ष सन् २०२३ जुन ७ देखि ९ (तद्अनुसार २०८० जेठ २४ देखि २६ गते)  सम्म सिंगापुरमा भएको थियो । कन्फ्रेन्समा ल्ऋद्य प्बतजmबलमग का शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज।ब।रा। समेत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment