Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि

३१ असार,काठमाडौ । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ८५४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ९ लाख ८६ हजार ८०३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३८ हजार ३०१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५८० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १२ हजार १९ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment