Comments Add Comment

Advertisment

SKIP THIS

२ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि

२ असार, काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६८७ जनाको पीसीआर परीक्षणबाट २ हजार १४ र ४ हजार ३३५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१४ जना गरी २ हजार ८२८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

थप २ कोरोना संक्रमण पुष्टि

थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

Advertisment