Comments Add Comment

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा काठमाडौँका ३१ सय बढी सवारी साधन ट्राफिक कारबाहीमा

१२ असार ,काठमाडौ । उपत्यका ट्राफिक प्रहरीले ३ हजार १ सय ५० जनालाई कारबाही गरेको छ । पछिल्लो २४ घण्टा ट्राफिक नियम उलङ्घन गरेको आरोपमा सो सङ्ख्या बराबर कारबाही गरिएको हो ।

ट्राफिक कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ९, लेन अनुशासन उलङ्घन गर्ने १ सय ८९, रेड लाइट मिच्ने १ सय १०, चर्को हर्न बजाउने ६०, नम्बर प्लेट राम्रोसँग नराख्ने २८ चालकमाथि कारबाही गरिएको छ ।

यसैगरी, लिडार गनमा देखिएका ३ सय ९६ र अन्य २ हजार २ सय ५८ जना गरी ३ हजार १ सय ५० सवारी साधनलाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै