Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल चोरी गरेको आरोपमा धनुषाबाट युवक पक्राउ

२४ बैशाख , काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका-५ बस्‍ने २१ वर्षीय निरज कुमार झा रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको विशेष अनुसन्धान टोलीले उनलाई भम्रपुराचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment