Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

१४ साउन , काठमाडौ । दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर-८ दुधेना नयाँ बस्तीका १८ वर्षीय गगन घर्तीमगरको रहेका छन् ।

शनिवार दङ्गीशरण गाउँपालिका- ५ सङ्घारी चोकमा रगैचादेखि तुलसीपुर आउँदै गरेको मोटरसाइकल बालापुरमा अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका घर्तीमगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment