Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक जनाको मृत्यु

२५ साउन ,काठमाडौ । करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापा रहनुभएको छ ।

उहाँको घरमा पालेका कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिनुभयो ।

थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ । उहाँका श्रीमान् तथा नाबालक १ छोरा ९११ वर्षे० र १ छोरी ९७ वर्षे० हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment