Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसले टुंगो लगायो चार समितिमा सभापतिका उम्मेदवार

१० भदौ ,काठमाडौ ।  नेपाली कांग्रेसले आफ्नो भागमा परेका संसदीय समितिमा सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियारमात्रै परेका छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment