Comments Add Comment

Advertisment

SKIP THIS

सामूहिक हत्यामा संलग्न आरोपित भण्डारीले भने- म घर कतिखेर जान पाउँछु ?

३१ भदौ , काठमाडौ । काठमाडौं तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीले आफूले गल्ती गरेको भन्दै माफी मागेर मागेका छन् ।

आइतबार प्रहरीले उनलाई पत्रकार समक्ष सार्वजनिक गर्ने क्रममा आफूलाई मिडियामा नदेखाउन पनि उनले आग्रह गरेका थिए । उनले आफूलाई पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने समेत थाहा नभएको दाबी गरेका अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले जनाएका छन् ।

उनले पानामा आफ्ना कुरा लेख्दै घटनाको फटापट जिम्मा लिएका स्रोतले बताए । त्यही क्रममा उनले घर कतिखेर जान सकिन्छ भनेर प्रहरीलाई लेखेर सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment