यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति र प्रयोग गरेको हतियार -
Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन् ४ जनाको सामूहिक हत्यामा संलग्न व्यक्ति र प्रयोग गरेको हतियार

३१ भदौ , काठमाडौ । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैह्रीधारामा भएको सामूहिक हत्याका आरोपितलाई सार्वजनिक गरेको छ ।

प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमार्फत आरोपित व्यक्ति सञ्जय भण्डारीलाई सार्वजनिक गरिएको हो ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिले ३७ घण्टाको सक्रियतामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment