Comments Add Comment

Advertisment

SKIP THIS

तीनकुने सामूहिक हत्या प्रकरण : सञ्जय भण्डारीले हत्या गरेको निष्कर्ष

३१ भदौ , काठमाडौ । राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । २३ वर्षीय भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको हो ।

प्रतिशोधका कारण बोल्न नसक्ने भण्डारीले विशाल राईको हत्या गर्ने क्रममा अन्य तीन जनाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिवादी सञ्जय भण्डारीले बाटो आवत जावत गर्ने क्रममा मृतक विशाल राईलाई उक्त घटना भएको ‘स मिल’को घर टहरोमा पहिला ३÷४ पटक देखेसँगै उनी हत्या गर्ने योजनाका साथ शुक्रबार राति त्यहाँ पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment