Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीले सप्तरीबाट एक सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट एक सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । करिब ८ लाख रुपैयाँ बराबरको वाकिटकी बरामद गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।

भारतबाट अवैध तरिकाले काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बिओपी छिन्नमस्ताबाट खटिएको टोलीले सो वाकिटकी बरामद गरेको हो । सञ्चार सेट ल्याउँदै गरेको आरोपी सशस्त्रको गस्ती टोलीलाई देखेपछि भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै