Comments Add Comment

Advertisment

SKIP THIS

बनेपाको फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले सासु बुहारीलाई पक्राउ

काठमाडौं। काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्।

जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बनेपाका डिएसपी लालध्वज सुवेदीले बताए ।

डिएसपी सुवेदीका अनुसार दुर्गा र विनिता सासु बुहारी हुन्। प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाए । घटना गत जेठ १८ गतेको भएपनि उनीहरु मंगलबार पक्राउ परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै