Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ

मोरङ । मोरङमा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । ग्रामथान गाउँपालिका-१ लखन्तरी टावर चोक बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै