Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरको झम्सिखेलबाट जुवातास खेल्दा खेल्दै प्रहरीले ११ जनालाई पक्राउ

ललितपुर । ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. ३ झम्सिखेलस्थित सुस्मा नेपालको मुगल होटेलमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका वडा नं. २४ धापाखेल बस्ने महांकाल गाउँपालिका वडा नं. ४ घर भएका ३४ वर्षीय रमेश तिमल्सिना समेत ११ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९९ हजार ५ सय रूपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा उनीहरुलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै