Comments Add Comment

Advertisment

SKIP THIS

प्राधिकरणको चरम लापरबाही : एक किसानसहित गोरुको मृत्यु

२४ मंसिर ,काठमाडौ । रौतहटमा बिजुलीको तार चुडेर खेत जोत्दै गरेको एक किसानसहित गोरुको ज्यान गएको हो।

जिल्लाको माधवनारायण नगरपालिका-७ लौकाहाका किसान बैजुलाल पंडित खेत जोत्दै गर्दा आकाशमात बिजुलीको तार चुडेर गोरूसहित पंडितको खेतमै मृत्यु भएको छ।

खेत जोत्दै गरेको किसान पन्डित र गोरुमाथि विजुलीको तार चुँडिएर खसेको थियो। स्थानीयले विद्युत कार्यालयका चरम लापरबाहीका कारण तार चुँडिएको भन्दै यतिखेर समाजिक संजालमार्फत कडा विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment