Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुर मुद्दामा आठ करोड बिगो कायम भएपछि फरार प्रतिवादी शेरबहादुर पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा झन्डै आठ करोड बिगो कायम भएपछि फरार भएका प्रतिवादी पक्राउ परेका छन् ।

ओखलढुंगाको चम्पादेबी गाउँपालिका–३ का शेरबहादुर मगरलाई प्रहरीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो । उनी अदालतबाट बैंकिङ कसुर मुद्दामा सात करोड ९७ लाख ५० हजार बिगो रकम कायम भएका फरार थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई भक्तपुर जिल्ला अदालत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै