Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध ब्राउनसुगर सहित उदयपुरबाट खत्रीलाई प्रहरीले पक्राउ

उदयपुर । बेलका नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेटसहित चौडण्डीगढी नगरपालिका-१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै