‘अगस्त्य’मा मलिका बनिन् चाँदनी -
Comments Add Comment

‘अगस्त्य’मा मलिका बनिन् चाँदनी

९ माघ , काठमाडौ । फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले अभिनेत्री मलिका महतको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

अभिनेताद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअपपछि निर्माताले सोमबार अभिनेत्रीको पोस्टर ल्याएका हुन् । निर्माताले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री महतको लुक्स सार्वजनिक गरेका हुन् । फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । यद्यपी, उनको भूमिकाबारे खुलाइएको छैन ।

सौरभ चौधरी निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेतको समेत अभिनय छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । निर्माताले टिजर रिलिजको ३ दिन अगाडि अभिनेत्री महतको लुक्स सार्वजनिक गरेका हुन् । फिल्ममा मलिका ‘चाँदनी’को भूमिकामा देखिदैछिन् । यद्यपी, उनको भूमिकाबारे खुलाइएको छैन ।

सौरभ चौधरी निर्देशित फिल्ममा निर्देशक निश्चल बस्नेतको समेत अभिनय छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

केकी बनिन् प्रकाशको ‘चाँदनी’

Advertisment

छुटाउनुभयो कि? सबै

केकी बनिन् प्रकाशको ‘चाँदनी’