Comments Add Comment

Advertisment

SKIP THIS

सुनसरी प्रहरीले ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ

सुनसरी। प्रहरीले करिब ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् ।

रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला परेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै