विद्यार्थीबीच ‘ग्याङ फाइट’, खुकुरी र नकसहित ८ जना समातिए -
Comments Add Comment

Advertisment

SKIP THIS

विद्यार्थीबीच ‘ग्याङ फाइट’, खुकुरी र नकसहित ८ जना समातिए

२३ माघ, काठमाडौ । कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको हो ।

झडपमा संलग्न दुवै पक्षका ८ जनालाई खुकुरी र नकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुबीचको झडपको कारण भने खुलेको छैन् । चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085

विराटनगरमा ग्याङ फाइट, १० जना घाइते