Comments Add Comment

Advertisment

SKIP THIS

विद्यार्थीबीच ‘ग्याङ फाइट’, खुकुरी र नकसहित ८ जना समातिए

२३ माघ, काठमाडौ । कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको हो ।

झडपमा संलग्न दुवै पक्षका ८ जनालाई खुकुरी र नकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुबीचको झडपको कारण भने खुलेको छैन् । चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विराटनगरमा ग्याङ फाइट, १० जना घाइते

Advertisment

छुटाउनुभयो कि? सबै

विराटनगरमा ग्याङ फाइट, १० जना घाइते