Comments Add Comment

Advertisment

SKIP THIS

९ ओभरमा ४८ रन जोडेको नेपालले पहिलो विकेट गुमायो

२५ माघ , काठमाडौ । क्यानडाविरुद्धको ओडीआई सिरिज अन्तरगत त्रिवि क्रिकेट मैदानमा क्यानडाविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।

९ ओभरको खेल सकिँदा ४८ रन जोडेको नेपालका ओपनर आसिफ सेख ८ रनमा आउट भए । उनले अर्का ओपनर कुशल भुर्तेललाई राम्रो साथ दिइरहेका थिए ।

भुर्तेलले ३१ बलमा ३६ रन बनाएर खेलिरहेका छन् । तेस्रो नम्बरमा कप्तान रोहित पौडेल आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै