Comments Add Comment

Advertisment

SKIP THIS

पोखराबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ

कास्की । पोखरा महानगरपालिका–२९ भण्डारढिक बस्ने ३२ बर्सिया गीता पुनको घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२७ तालचोक बस्ने ५६ वर्षीय दल बहादुर गुरुङ समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ९५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै