Comments Add Comment

Advertisment

SKIP THIS

माओवादीको स्थायी कमिटी बैठक बस्दै

२६ माघ , काठमाडौ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज र भोलि बस्ने बैठकमा मस्यौदा विधान २०८० माथि छलफल गर्ने एजेन्डा रहेको छ । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।

स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटी बैठक बस्ने तयारी माओवादीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment