Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर -४ स्थित बसमा आगलागी : घरमा समेत नोक्सान

फागुन १ ,काठमाडौ । तारकेस्वर नगरपालिका वाड न- ४  लामबगरस्थित मिलन बस्ती नजिक रहेको ग्यारेजमा थन्क्याएर राखेको बा ४ ख ८७७ नम्बरको बसमा आगलागी भएर नजिकैको घरमासमेत क्षति भएको छ ।

करिब  दिनको १४०० बजे नजिकै चौरमा थन्क्याएर राखेको गाडीमा केही बच्चाहरुले आगो लगाएर भागेको कुरा स्थानीयले बताएका छन ।

बसमा पूरै नोक्सान तथा घरमासमेत नोक्सान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै