Comments Add Comment

Advertisment

SKIP THIS

७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

९ फागुन , काठमाडौ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं नै फर्किएको छ ।

बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment