Comments Add Comment

Advertisment

SKIP THIS

गोरखामा बालिका करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

गोरखा । गोरखामा बालिका करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका – २ बस्ने वर्ष ३७ का आशिष् चेपाङ र ईश्वर चेपाङ रहेका छन् ।

गत फागुन ८ गते नाम परिवर्तित घ कुमारीलाई बेलुका साँढे ८ बजेको समयमा नबालिकालाई ललाई फकाई गरी आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

 

आशिष् चेपाङ र करणी गर्न सहयोग पुर्याउने ईश्वर चेपाङलाई पीडित नाबालिकाका बाबुले जाहेरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पक्राउ परे लगत्तै बिहीबार दुवै जना विरुद्ध जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै