Comments Add Comment

Advertisment

SKIP THIS

ठगी गरेको आरोप पोखराका वडाअध्यक्ष दीपक सुवेदीलाई प्रहरीले पक्राउ

पोखरा- ठगी आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाअध्यक्ष दीपक प्रसाद सुवेदी पक्राउ परेका छन् ।

ठगी सम्बन्धी कसूर मुद्दामा फरार रहेका ४१ वर्षका सुवेदीलाई पोखरा–६ बैदामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै