युट्युबर मानवलाई साइबर मुद्दामा जिल्ला अदालत काठमाडौँले कारागार पठायो -
Comments Add Comment

युट्युबर मानवलाई साइबर मुद्दामा जिल्ला अदालत काठमाडौँले कारागार पठायो

काठमाडौँ । युट्युबर मनोज मानवलाई जिल्ला अदालत काठमाडौँले थुनामा पठाउन आदेश गरेको छ ।

साइबर अपराध सम्बन्धी मुद्दामा अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको हो ।

तारा बरालको जाहेरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

साइबर सम्बन्धी मुद्दामा यसअघि उनी धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै