Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको पशुपतिनजिक जंगलमा झुण्डिएको अवस्थामा किशोरीको शव भेटियो

काठमाडौं – काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा बिहान मर्निङ वाक गएकाले बिहान रुखमा झुण्डिएको अवस्थामा एक युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरीले उक्त शव सिन्धुली घर भई हाल कपनमा बस्ने सुस्मिता थापाको भएको जनाइएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।

केही दिनअघिदेखि सुस्मिता हराएको भन्दै उनका आफन्तले खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै