Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल ‘ए’ टीमले आज आयरल्यान्ड ‘ए’ सँग खेल्दै

१५ चैत , काठमाडौ । आयरल्यान्ड ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच ३ टी–२० र ३ एक दिवसीय खेल हुनेछ।

आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग भएका दुवै खेलमा पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment