Comments Add Comment

Advertisment

SKIP THIS

धनगढीको एक पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिकामा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३० हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै