बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका ३५ वर्षीय परियार पक्राउ -
Comments Add Comment

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका ३५ वर्षीय परियार पक्राउ

खोटाङ । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती बालिकालाई बिहीबार ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै