Comments Add Comment

Advertisment

SKIP THIS

सहनशील युवा सविन भट्टराई नबिल बैंक कर्मचारी संघको अध्यक्षमा निर्वाचित

१६ बैशाख, काठमाडौ । नबिल बैंक कर्मचारी संघको अध्यक्षमा सहनशील युवा सविन भट्टराई निर्वाचित भएका छन् ।

नबिल बैंक कर्मचारी संघको हिजो काठमाडौँ नयाँ बानेश्वोर इन्द्रेणी बेन्कुटमा सम्पन्न १२ औं महाधिवेशन बाट पुन : ३ बर्षका लागि भट्टराई निर्वाचित भएका थिए ।

काठमाडौँ नयाँ बानेश्वोरमा आयोजित अधिवेशनमा बिशिष्ट अतिथि नबिल बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, प्रमुख अतिथि नेपाल वित्तीय सस्था कर्मचारी संघ राष्ट्रिय समिति अध्यक्ष पदम राज रेग्मी, बिषेश अतिथीहरुमा बैंकका मानव संसाधन विभाग प्रमुख दिवश कार्कि, मुरारी प्रसाद अर्याल त्यस्तै अतिथिहरुमा एभरेस्ट बैंक कर्मचारी संगठनका अध्यक्ष परशुराम सुबेदी , नेपाल इ्भेस्टमेन्ट मेघा बैंक कर्मचारी संघका अध्यक्ष शिब हरि भण्डारी ,लगाएत सातै प्रदेशका शाखा प्रमुख अन्य अधिराज्य भरिका कर्मचारी संगठनका पदाधिकारीहरु , नबिल बैंकका कर्मचारीहरु ,अन्य बैक कर्मचारी संगठनका पदाधिकारीहरु ,बैंकर्स र पत्रकारहरु को बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment