नेपाल प्रहरीले ठूलो संख्यामा ५१९ जना इन्सपेक्टरहरूको सरुवा, हेर्नुस् सूचीसहित
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।
सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
इन्स्पेक्टर सरुवा/काजको सूची
https://www.nepalpolice.gov.np/media/filer_public/13/9c/139cdd55-d7a5-4252-a755-642f016f8429/cha_6769_insp.pdf