६ जेठ , काठमाडौ । टोखा नगरपालिकाले विष्णुमती–साङले खोला सफाई महाअभियानमा निरन्तरता दिएको छ ।
हिजो शनिबार बिहान फ्लोरोसेन्ट माध्यमिक विद्यालय क्षेत्रमा दोस्रो हप्ताको विष्णुमती खोला तथा खोला किनार क्षेत्रमा सरसफाई गरेको छ ।