२४ असार ,काठमाडौ । काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभान सम्मको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउनको लागि जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।
छुटाउनुभयो कि? सबै
आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
२०७९ श्रावण ३१ गते , मंगलबार
आजको मौसम
२०७९ बैसाख ३१ गते , शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
२०८१ श्रावण १५ गते , मंगलबार
आजको मौसम
२०७८ माघ २५ गते , मंगलबार


