Comments Add Comment

Advertisment

SKIP THIS

दार्जिलिङमा रोकिराखेको रेलमा मालगाडी ठोक्किँदा ५ जनाको मृत्यु

३ असार , काठमाडौ । पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा सोमबार रोकिराखेको रेललाई मालगाडीले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ ।

अरू २५–३० जना घाइते भएको बताइएको छ । घटना बिहान करिब ९ बजेतिरको भएको बताइएको छ । यस घटनामा यात्रुवाहक रेलको ३ ओटा डब्बा लिक बाहिर झरेको छ ।

रेल अगरतलाबाट सियालदह जाँदै थियो । घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै